भिनाजु मारेर दिदि बलात्कार गर्नेले यसरी गरेको थियो १३ वर्षिया निर्मलाको बलात्कार पछि हत्या

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कार पछि हत्या ४१ वर्षीय दीलिप सिंह विष्टले गरेको निष्कर्ष निकालेको छ । गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किँदा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्युरोको निष्कर्ष छ । फाइल फोटोः कञ्चनपुर बजार ।ब्युरोको अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या…

०७५ भाद्र ०५ गते भोलि मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट २१ तारिख, हेर्नुहोस तपाईको राशिफल

वि.सं. २०७५ भाद्र ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट २१ तारिख मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी…

अन्तराष्ट्रिय विमानस्थल फागुन देखि १० महिना बन्द हुने, यस्तो छ कारण

काठमाडौं, ३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फागुन महिना देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । बारम्बार पीच उप्किएर अवरुद्ध हुंदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिएको छ । धावनमार्गमा पुरानो पीच उप्काएर नयाँ पीच हाल्ने भएकाले दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएको हो । यो क्रम चार महिना सम्म जारी रहने छ । फेब्रुवरी २८ देखि ४ महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलको धावनमार्ग…

पत्याउनु हुन्छ ? जमराको जुस पिउदा यस्तो खतरनाक रोगको उपचार (भिडियो सहित)

काठमाडौं । जमरा भन्ने बित्तिकै हामी प्रायले दशैँमा ठुला अग्रजहरुको हातबाट टिका थापेर कानमा सिउरिने पहेँलो जमरा सम्झिन्छौं । तर जमरा विभिन्न प्रकारका जस्तै गहुँ, जौ, मकै आदिको बन्ने गर्छ । त्यसमा पनि हामी अधिकांशलाई थाहा नभएको हुनसक्छ की जमरा दशैँमा कानमा सिउरिनलाई मात्र हैन स्वाथ्यको लागि पनि अति महत्वपुर्ण हुन्छ । पछिल्लो समय केही स्वास्थ्य सचेत मानिसहरुले घरमै उमारेर अथवा बजारमा गएर जमराको जुस बारे महत्व बुझेर पिउने गरेका…

हराएको २२ वर्षपछि घर फर्किँदा एकैचोटी खुसीयाली र रुवाबासी

विराटनगर : विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा हराएको २२ वर्षपछि फर्किएका छन् । ८ वर्षमा घर छाडेका उनी २ वर्षीया छोरी र पत्नीसहित फर्किएपछि परिवारमा खुसी छाएको छ । कहाँबाट कहाँ हिँडे भन्ने कुराको पत्तो नपाउने उमेरमा घर छाडेका उनलाई प्रविधिको विकास र प्रयोगले घरसम्म ल्याइपुर्‍याएको हो । सानै उमेरका सुवोध हराएसँगै परिवार र छिमेकी तनावमा थिए । नेपाल–भारतका विभिन्न ठाउँमा खोजी गर्दा नभेटिएपछि चिन्ता बढ्नु…

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ भाउ बढाइएको छ। त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरिएको छ। नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको…

प्रधानमन्त्रीको निकै महँगो प्रदेश सभा सम्बोधन, हेलिकोप्टर खर्च मात्र यति धेरै !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुर पुगे । हवाइ सुबिधाकै हिसाबले पनि जनकपुरमा आधा दर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्छन् । सर्वसाधारणलाई पनि हवाइ टिकट लिन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्री जस्तो मान्छेलाई इशाराको भरमै निवासमै टिकट आईपुग्छ । समस्या के छ भने, जनकपुरमा सरकारी हवाइ अड्डा नेपाल बायु सेवा निगमको विमान सेवा छैन । निजी…

सूर्य सिंह राशिमा प्रवेश: यी राशिहरुलाई हुनेछ फलिफाप, यसो गर्नुहोस

काठमाडौँ : सूर्य देवले नेपाली पात्रो अनुसार यहि भदौ १ गतेदेखि सिंह राशिमा प्रवेश गरेको छ। यस राशिमा सूर्यको स्थिति उत्तम मानिन्छ। सूर्य आफ्नै घरमा रहनेछ र निकै मजबूत हुनेछ। केही अंशमा मंगलको दृष्टि पनि सूर्यमा रहनेछ। खैर, सबै मिलाएर हेर्दा यो स्थिति ठीक रहनेछ। यसको प्रभाव लगभग एक महिनासम्म रहनेछ। अलग-अलग राशिहरुमा यस राशि परिवर्तनको प्रभाव पर्नेछ। मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ…

१० वर्षमा उपचारमा मात्र नेताले ५ अर्ब सके, राजसंस्थाले २५० वर्षमा ८ करोड पनि खर्च गरेन

बराक ओबामा आफ्नो छाता आफै बोक्छन्, बलिष्ठ रवीन्द्र अधिकारीको कोट अंगरक्षकले बोकि दिनु पर्छ’ काठमाडौं । प्रा. डा. सुरेन्द्र केसीले केन्द्र सरकारले राम्रो नियमन व्यवस्थापन गर्न नसक्दा स्थानीय तहरुले लागू गरेको करहरु विवादमा परेको बताएका छन् । ‘इतिहास र अनुभूति’ भिडियो स्तम्भमा उनले यस्तो धारणा राखेका हुन् । उनले कुराकानीका क्रममा भने, ‘एक जना पहिलेका माओवादीका मन्त्रीले भन्दै थिए कि संघीयता खर्चिलो हुन्छ, कर जनताले तिर्ने हो । अनि संघीयता…

मध्यराति बाढीमा ७ घन्टा बग्दा छोरालाई सम्झिइरहेँ ,बचाऊ भन्दै चिच्याएँ तर ‘भूत’ भन्दै भागे

विनय बाह्रकोटी इटहरी- साउन २८ गते दिदीको छोराको जन्मदिन थियो। जन्मदिन मनाउने योजनाबारे अघिल्लो रात लामै छलफल चल्यो। दिदी आशादेवीले सानुमाया राईलाई भनिन्, ‘तेरो छोराको जन्मदिन, तेरै इच्छा अनुसार मनाउनुपर्छ।’ बाहिर मुसलधारे वर्षा भइरहेको थियो। त्यसैलाई मिठो धुन मानेर उनीहरु छलफलमै जागा थिए। भिनाजु राजकुमार राई मौन भएर सुनिरहेका थिए। छोरी कमला र छोरा निशान र निमेष पनि उनीहरूको गफमा मग्न थिए। रातको ११ बजेतिर उनीहरुका आँखा लोलाए। र, आ–आफ्नो…